मानवअधिकार कार्ययोजना कार्यान्वयनमा जोड

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३ माघ ।  बेनीमा बुधबार चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजनाको कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय पोखराको आयोजनामा भएको कार्यक्रममा २०७१ साउन १ गतेदेखि लागु भएको चौथो मानवअधिकार कार्यायोजनाको राष्ट्रिय र जिल्ला तहमा कार्यान्वयनको अवस्थाका विषयमा छलफल भएको थियो । छलफलमा प्रशासक, सुरक्षा … Continue reading मानवअधिकार कार्ययोजना कार्यान्वयनमा जोड